Nepal Sarokar

अनेसासको पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अस्ट्रेलियामा हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अस्ट्रेलियाको पर्थ सिटीमा यही सेप्टेवरको ९ र १० तारिकमा आयोजना हुने भएको छ । पाँचौ पटक हुन लागेको उक्त साहित्यिक सम्मेलन अस्ट्रेलियामा भने पहिलो पटक हुन लागेको हो।पर्थको नेपाली समुदायमा अन्तर्राष्ट्रिय...बाँकी

कविता : बाटो

तिमी क्याण्डल लाईट डिनरमा मस्त भइरहँदा, म पग्लिरहेको मैनबत्ती नियाल्दैछु… तिमीले कलशमा फूलहरु सझाउँदै गर्दा, म निरीह बनेका कांडाहरु हेर्दैछु । तिमीले बुट्टाइएका अक्षहरु सुम्सुमाउँदा, म घस्रिएको निमको संघर्ष देख्दैछु … म कसरी तिमीसँगै तालमा...बाँकी

साहित्यकार कमलमणि दीक्षित रहेनन्

काठमाडौं । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय स्वास्वप्रश्वास सम्बन्धी रोगबाट पीडित उनको ललितपुरको ग्वार्खोस्थित बीएण्डबी अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान...बाँकी

एकैपटक धेरैको दिनरात चोर्ने काजोल खातुन भाइरल बन्दै

काठमाडौं । युवा पत्रकार एमपी सुब्बाले शनिवार एउटा फेसबुक स्टाटस राखे–अबको केही रात काजोल खातुनसँग विताउँदैछु । यसैगरि शनिवार नै युवा गीतकार फुलकुमार बम्जनले पनि उस्तै आशयको फेसबुक स्टाटस हाले–अबको केही दिन काजोल खातुनलाई ।...बाँकी

फूलमानकोे काजोल खातुन’ सार्वजनिक

काठमाडौं । पत्रकार फूलमान वलले आफ्नो पहिलो कथा संग्रह ‘काजोल खातुन’ को कर्पोरेट लञ्च आफूलाई पत्रकारिता सिकाउने अग्रज पत्रकारहरुको हातबाट गराएका छन् । कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा, अन्नपूर्ण पोष्टका प्रधानसम्पादक युवराज घिमिरे, नागरिक दैनिकका...बाँकी

कविता : आँपको रुख र वृद्धाश्रम

निधारबाट तप तप चुहिएका पसिना , एक एक थोपा गरि साँचे सबै , त्यो भविष्यको लागि हाम्रो सपनाको लागि । शुन्यतामा हराउदैछ यो फाटेको मन , सम्झँदै ती संघर्षका दिनहरु , त्यसभित्रै खोजिएका ती मीठा...बाँकी

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती आज स्वदेश र विदेशमा मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा भएको थियो ।...बाँकी

कविता : दशैको नाममा

पसिनाले सिंचाइ गरेको आफ्नो पौरखले भित्र्याएको त्यो चामलको अक्षता मुछ्दा दङ्ग छ ऊ फरक छ तिमी र म भन्दा । उसलाई थाहा छ त्यो जमराको महत्व, भकारीको धान मकै र जौ झिकी उसले रमाउदै हेर्छ...बाँकी

ज्योति मगरको तिघ्रा

तिमी फस्यौ ज्योति मगर! फस्यौ नानी! यो करनीघाती बजारको चिल्लो–चम्किलो चक्रव्यूहमा अभिमन्युले अन्तिम सास लिनुअघि तिम्रो तिघ्रामाथि म रचिरहेछु यो पाखण्डी शोकगीत एउटा मलाई असाध्यै मन पर्छ अबोध बालिकाको जस्तो तिम्रो निश्छल हाँसो केही पनि...बाँकी

जापानमा खुल्ला नेपाली कविता प्रतियोगिता हुँदै

टोक्यो । जापानवासी नेपाली साहित्यानुरागीहरुबीच कविता प्रतियोगिता हुने भएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानले हरेक वर्ष खुल्ला कविता प्रतियोगिताको आयोजना गर्ने भएको हो । यसका लागि सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानको प्रायोजनमा अनेसास...बाँकी