Nepal Sarokar

अस्पतालमै छैन निशुल्क भनिएका औषधि

स्याङजा । सरकारले निशुल्क भनी घोषणा गरेको औषधिको सूची लामो छ तर यहाँका विरामी यो सुविधाबाट वञ्चित हुदै आएका छन् । ग्रामीण स्वास्थ्य चौकी मात्र होइन, जिल्ला अस्पातालमै छैन पर्याप्त औषधि । जिल्ला स्वास्थ्य कार्यालयका...बाँकी

सोनाम ल्होछार साताव्यापी रुपमा मनाइने

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना हुने भएको छ । राष्ट्रिय सोनाम ल्होछार २८५३ ज्या नामे ल्हो चरा वर्ष मूल समारोह समितिले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि यही माघ...बाँकी

आइतबारदेखि देशभरका अदालतमा बहसपैरवी बहिस्कार

काठमाडौं । प्रधानन्यायाधीशको निबासमा मध्यराति बैठक गरेर नियुक्त गरिएका न्यायाधीशहरुको नियुक्तिप्रति सरकारी वकिल र विभिन्न ट्रेड युनियनहरु आक्रामक ढंगले प्रस्तुत भएका छन् । उनीहरुले अदालत बहिस्कारसम्मको कार्यक्रम ल्याएपछि न्यायालयमा राजनीतिक सिरेटो चल्न थालेको छ ।...बाँकी

विमानस्थलमै एक किलो सुन गायव

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीकै ट्रान्जिट बनिरहेको खुलासा लगातार भइरहेको छ । विदेशी नागरिकहरुले अन्य मुलुकमा सुन ल्याउने र पुर्याउने काममाम नेपालको विमानस्थल नै प्रयोग गरिरहेको पाइएको हो । यतिमात्र होइन, शुक्रबार साँझ...बाँकी

सुशील ज्ञवालीद्धारा सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पुनर्बहालीको माग राखेर सुशील ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कानुनअनुसार पाँच बर्षका लागि नियुक्त गरिएको अवस्थामा सरकारले प्राधिरणको प्रमुख पदबाट हटाउनु गैरकानुनी भएको दाबीसहित...बाँकी

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुम विवाह बन्धनमा बाँधिदै

काठमाडौं । सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम विवाह बन्धनमा बाँधिदै हुनुहुन्छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवका भतिजा अभिषेक यादवसँग राष्ट्रपतिपुत्री निशाकुसुमको विवाह हुन लागेको हो । विवाहको लगन सोमबारलाई जुराइएपछि शितलनिवासमा...बाँकी

पूर्वराजा ज्ञानेन्द्र शितलनिवास जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरीको विवाहमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल शाह आज शीतल निवास जानुहुने भएको छ । पूर्व राजा र रानी मध्याह्न सवा १२ बजे शीतल निवास जाने कार्यक्रम...बाँकी

शीतल निवासमा बिहेको चटारो

काठमाडौं । शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको तयारी सकिएको छ । उनको विवाहको लगन सोमबारलाइ जुराइएको छ । निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह...बाँकी

मुलुकभर माघे संक्रान्ति पर्व मनाइदै–मगर, थारु, छन्त्याल समुदायको नयाँ वर्ष प्रारम्भ

काठमाडौं । आज माघ १ गते मुलुकभर माघे संक्रान्ति पर्व मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रन्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । माघे संक्रान्तिको दिन घरका सबै...बाँकी

हैसियतबिनाका पूर्व राजाको अभिव्यक्तिको कुनै अर्थ छैन : केपी ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा अब राजाको हैसियतमा नभएकाले बेलाबेलामा आफ्नो बक्तव्य जारी गर्नुको कुनै औचित्य नरहेको स्पष्ट पार्नुभएको छ । प्रेस चौतारी झापाले बुधबार दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष...बाँकी