Nepal Sarokar

यो देशको नागरिकताको मूल्य दुर्गमका मोफसलबासीलाई सोध !

नाम विमला राई । वर्ष ३३ । ठेगाना रानीवास ३ । दुईहप्ताअघि जिल्ला प्रशासन कार्यालयले नागरिकता थमाइदिएपछि राई बल्ल नेपाली नागरिक प्रमाणित भइन् । उमेरका हिसाबले त उनी १७ वर्षअघि नै नागरिकता पाउन योग्य भइसकेकी...बाँकी

कठै मेरो देश : सपना देख्न पनि विदेश जानुपर्छ !

हाम्रो समाज वर्गमा विभाजित छ । हामी जतिसुकै “ सबैलाई समान अधिकार“ भनौँ , यहाँ अधिकार र बाँच्ने आधार वर्गमा विभाजित छन् । आर्थिक, सामाजिक,लैङ्गिक,भौगोलिक ,जातीय आधारमा विभाजित वर्गहरु । यी वर्गहरुले नेपालको शैक्षिक अधिकार,...बाँकी

….अझै झस्काइरहने रहस्यमय ती आईमाई !

आज सम्झदा बेलुकीको त्यस्तै चार बजेको थियो झै लाग्छ । हिउदको याम । छोटो दिन,लामो रात । पूर्वी तराई, जहाँ गर्मीयाममा अत्यधिक गर्मी र जाडोयाममा अत्यधिक जाडो हुने गर्छ । त्यहाँको व्यस्त सहरमा पाँचतले घरको...बाँकी

सन्दर्भ २६ औं स्मृति दिवस : ‘के नारायणगोपाल ट्यापे थिए ?’

“केही मिठो बात गर , रात त्यसै ढल्किँदै छ “ हजारौं,लाखौँ गीत कानमा ठोक्किए । कति स्रष्टा उदाए त कति अस्ताए तर यी शब्द र त्यो स्वरलाई प्रतिस्थापन गर्न अहिलेसम्म कसैले सकेनन् । पुराना पुस्ता...बाँकी

‘जब मङ्सिर महिना लाग्छ तब मनमा डर शुरु हुन्छ !’

‘जब मङ्सिर महिना लाग्छ तब मनमा भित्रभित्रै डर शुरु हुन्छ । अनि कतै ब्याण्ड बाजा वा पञ्चेबाजा गुञ्जिएको आवाज सुने मुटुको गति आफैं बढ्न थाल्छ । कतै यही मंसीरमा आफूलाई पनि माइतीले अन्माइदिने हो कि...बाँकी

एसिया कप महिला क्रिकेट : सरकार के तिमीलाई लाज लाग्दैन ?

प्रतियोगिताको महत्व र विशेषता हेरेर विशेष तयारी गरिनु पथ्र्यो तर त्यो पनि भएन् । मुफ्तमा पाएको उपहार या मौका झै गरेर नेपाली महिला क्रिकेट टोली एशिया कप महिला क्रिकेटका लागि थाइल्याण्ड पुग्यो । नेपालले अझ...बाँकी

घाँस काट्दै समाचार लेख्ने पत्रकारहरु !

आज नेपाली पत्रकारिताले हरेक नेपालीहरुको तनमनमा डेरा जमाएको छ । पत्रकारिता लोकतान्त्रिक देशमा चौथो अंगका रुपमा संस्थागत भईसकेको छ । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पछिको पत्रकारितालाई लिइदै आएको छ । विकृति, विसंगति, कुसंस्कार र बेथीतिका विरुद्ध...बाँकी

“दिदी, लामो भनेको के हो ?“

“दिदी, लामो भनेको के हो ?“ “के लामो भनेको ?“ “अघि बाटोमा दाइहरुले भनेको सुनेको के । हाम्रो स्कुलमा पनि सिनियर दाइहरुले “लामो“ भनिरहनुहुन्छ । “ दिदी अवाक भइन् । म कलेजबाट फर्किदै गर्दा, बसमा...बाँकी

वामपन्थीहरुको अभिमानमा संविधान संशोधन

मुलुकको समग्र विकासमा तीन ठुला दलको सहमति अपरिहार्य छ । तीन दलीय सहमति बिना न मुलुकले नयाँ संविधान पाउन सक्यो न अव संविधान कार्यान्वयन नै हुन्छ । तीन ठुला दल नमिली संविधान संशोधन हुने संभावना...बाँकी

नूनको होइन कानूनको विरोध गरौं

नेपालको कानून प्रष्ट भएन,कार्यन्वयनमा त झनै फितलोपन भयो,सर्वमान्य हुने गरि कामहरू कमै भएको पाउँछौं । यसैबीच अहिलेको चर्चाको विषय बनेको छ,अझ भनौँ बिरोधाभाष भइरहेको छ–काँग्रेस नेतृ सुजाता कोइरालालाई राज्यद्वारा छुट्टाइएको उपचार सहयोग रकम । आलिसान...बाँकी