Nepal Sarokar

महिलाको तीघ्रा प्रदर्शनको कुरा !

–कामना न्यौपाने “काठमाडौमा हुने अधिकतम मोटरसाइकल दुर्घटनाको कारण, बाटोको छेउछाउमा टांगिएका छोटा कपडा लगाएका मोडलहरु भएको होर्डिंङबोर्ड र पोस्टरहरु हुन् । केटाहरुको त्यतैतिर ध्यान जान्छ अनि के पत्तो पाउनु !“ चियागफदेखि कलेजका लेक्चर सम्ममा सुन्न...बाँकी

केटा साथीसँग एउटै कोठामा रात विताएकी छु

हिजोमात्रै एउटी साथीसंग भेटमा गफिने क्रममा… साथी “उनको के छ त खबर ? “ म अल्लमल्ल परें, “ को उनी ?“ “अस्ति वानेश्वरमा देखेकी थिएँ मैले, बाइकमा जाँदै थियौ त तिमी, ब्वायफ्रेन्डसंग !“ म झनै...बाँकी

जापानमा महिनामा तीन लाख येन कमाउँदा पनि किन दुःखी छन् नेपालीहरु ?

जापान आउने अधिकांशको भनाइ सुन्ने हो भने, यहाँ दुःख शिवाय अरु केही छैन कि जस्तो लाग्छ। खासगरी जापान आएर धेरै गुनासो गर्ने वर्गमा विद्यार्थी भिसाबाहकहरु पर्छन्। त्यसो त धेरै–थोरै गुनासो सबैले गरिरहेका नै हुन्छन्। यहाँ...बाँकी

…अर्को बोक्सोले हैरान पार्यो !

रातो नम्बरबाट फोन आउँछ र त्यो फोन उठायो भने मरिन्छ “ भन्ने हल्ला फैलाउनेहरु र त्यही हल्लालाई पत्याएर डराउनेहरु रहेको हाम्रो समाजमा,वर्षौँदेखि जरा गाडेर बसेको अन्धविश्वासको जरो उखेल्न किन सजिलो होस् र ? केही समय...बाँकी

मुसलमानलाई सहयोग गर्न हुन्न आन्टी…

आर्थिक रुपमा विपन्न भएपनि सांस्कृतिक र सहिष्णुतामा हामी नेपालीहरु धनि छौं । विभिन्न धर्म र ती धर्मभित्रका विभिन्न जातजातिहरुको विविधताले गर्दा नै थुप्रै चाडपर्वहरूको बहानामा खुशी साटासाट गर्ने मौकÞा पाउछौ । तर पछिल्लो समय, धर्म...बाँकी

धिक्कार छ सरकार तिम्रो गतिलाई !

भोजपुर । भुकम्प गएको महिना दिन वित्यो, बर्षदिन वित्यो । पीडितले टहरा, अस्थायी बास र पालमूनि दशै मनाए, तिहार मनाए, हिउँद कटाए, बर्षा विताए । भूकम्प गएपछिको दोस्रो दशै अनि तिहार पनि मनाए । दुई...बाँकी

नाई हुन्न,म पर सरेकी छु…!

“कुन चाहिं पर सरेकी आइमाईले छोइछे रुख,त्यसैले आँपमा कीरा लागेको छ यसपालि । “ यस्ता खालका अन्धविश्वास र महिनावारी भनेको पाप हो भन्ने मानसिकता र व्यवहार देखेर र भोगेर म हुर्किएँ । सुन्दा सामान्य लाग्ने...बाँकी

मुलुकको आवश्यकता संविधान संशोधन कि निर्वाचन ?

विशेष । लामो संघर्षपछि जारी भयो, संविधान । संविधान जारी भएपछि कार्यान्वयनमा जान कोहि सहमत भए त कोहि असहमत । सहमतहरुको पक्ष र असहमतहरुको स्वरमा फसेका संविधान यतिबेला कार्यान्वयनको तहमा जटिल बनेको छ । संविधान...बाँकी

‘म एक चरित्रहीन केटी हूँ,आऊ बलात्कार गर !’

“इमाडोलमा सामूहिक बलात्कार “, अघिल्लो हप्ता पढेको एउटा समाचार । दैनिक रुपमा पढिने र सुनिने यस्ता समाचारहरुले, केहिछिनको लागि भएपनि प्रायः सबैलाई स्तब्ध बनाईदिन्छन् । यस्ता समाचारहरुमा जब म घटना घट्नुको कारणबारे पढ्छु या सुन्छु,...बाँकी

रेखाजी ! कुर्ता,साडी र लोग्ने बदले जस्तै पार्टी बदलेको पटक्कै सुुहाएन

मलाइ त अचम्म लाग्छ हैन नेपालका राजनीतिकर्मी र कलाकर्मीको भर किन पटक्कै नभएको । धोती,साडी र लोग्ने बदले जस्तै पार्टी बदलेको बदल्यै गर्छन । बदल्नु अनि केही दिन चर्चामा आउनु सबैको ध्यान आफु तिर तान्नु...बाँकी