Nepal Sarokar

पाँच दिनभित्र चुनावको मिति घोषणा हुने

काठमाडौं । प्रदेश चार र पाँचको सीमा हेरफेरसहित संसद्मा विचाराधीन संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनलाई प्याकेजका रूपमा स्वीकार गरी अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको आग्रहलाई प्रमुख प्रतिपक्षी एमालेका नेता केपी शर्मा ओलीले...बाँकी

आइतबारदेखि देशभरका अदालतको काम ठप्प हुने

काठमाडौं । उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले आइतबारदेखि सर्वोच्च अदालतलगायत मुलुकभरका अदालत र न्यायाधिकरणमा बहसपैरवीलगायत कार्य बहिष्कार गर्ने भएका छन् । सरकारी वकिल तथा ट्रेड...बाँकी

संविधान संशोधन प्रस्ताव असफल हुने संकेत,६५ मत अपुग

काठमाडौं । पहाडी भुभागबाट तराई मधेस अलग्याउने उद्धेश्यसहित पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ । संसदमा रहेको कुल ५ सय ९५ सदस्यमध्ये विधेयक असफल गराउन आवश्यक १ सय ९७...बाँकी

प्रधानमन्त्रीले मोर्चासँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार मधेसी मोर्चासँग छलफल गर्नुहुने भएको छ । विपक्षी दलको विरोधका वावजुद संशोधन विधेयक पेश भएपछि सरकारले मधेसी मोर्चासँग छलफल गर्न लागेको हो । मोर्चाका नेताहरुका अनुसार संविधान संशोधन विधेयकमा...बाँकी

सभामुखले झुक्याएर टेबुल गरेको संशोधन विधेयक पास हुन दिन्नौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा टेबुल भएको संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने बताउनुभएको छ । ओलीले चुनाव सम्बन्धि विधेयक पास गर्न हटाएको ससद् अवरोधको मौका छोपी संसोधन विधेयक...बाँकी

पृथ्वीनारायणकै कारण नेपालको अस्तित्व जोगिएको प्रधानमन्त्री दाहालको भनाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पृथ्वीनारायण शाहको भुमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादी ब्याख्या भन्दा बाहिर जानु र इतिहासको विकासको क्रमलाई इन्कार गर्नु जस्तै हुने बताउनुभएको छ । नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायणको जन्म जयन्तिको अघिल्लो...बाँकी

संसदबाट वहुसंख्यक सांसदहरु बेपत्ता

काठमाडौं । सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षीलगायत नौ दलको डेढ महिनादेखिको अवरोधले निकास पाएको २४ घन्टा नबित्दै सोमबार सञ्चालन भएको संसद्मा गणपूरक संख्या नपुग्दा दोस्रो बैठक बस्नुपर्‍यो । लामो...बाँकी

संविधानमा सबैको सहमति सम्भव छैन : भट्टराई

काठमाडौं । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले संविधान भित्र अधिकांश दलहरुको अन्तर्विरोध रहेको दाबी गर्नुभएको छ । उहाँले एकलाई मान्य हुने धारा अर्कोलाई मान्य नहुने स्थिति सिर्जना भएकोले संशोधन गरेर अघि बढ्नु उत्तम हुने...बाँकी

संसद वैठकमा चुनावी वहस शुरु

काठमाडौं । व्यवस्थापिका–संसद्का सदस्यहरुले स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् । सोमवार बसेको संसदको बैठकमा विशेष र शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । लामो समयदेखि अवरुद्ध...बाँकी

संशोधन विधेयक पारित गराउने अंकगणित शुरू,५ मत अपुग

काठमाडौं । सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणित शुरू भएको छ । सरकारसँग सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संयुक्त लोकतान्त्रिक मधेसी...बाँकी