Nepal Sarokar

किसानलाई यसै वर्षदेखि पेन्सन

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष ०७३–७४ बाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ। पेन्सन कोष खडा गरी किसान र सरकारले रकम जम्मा गर्ने अवधारणा अघि सारिएको छ। कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण...बाँकी

पहिलो पटक नेपाली नम्बरका ग्यास बुलेट भित्रियो

काठमाडौं । खाना पकाउने एलपीजी ग्यास बोक्नका लागि नेपालमा पहिलो पटक नेपाली नम्बरका ग्यास बुलेट भित्रिएका छन् । कागजी प्रक्रिया नमिलेको भन्दै लामो समयदेखि वीरगन्ज भन्सारमा रोकिएका दुइटा ग्यास बुलेट आइतबार साँझ नेपाल प्रवेश गरेको...बाँकी

८ सय कर्मचारीलाई ‘बोनस’ बाँड्ने प्राधिकरणको तयारी

काठमाडौं । नागरिक उडयन प्राधिकरणले ८ सय कर्मचारीलाई ‘बोनस’ बाँड्ने विवादास्पद निर्णय गरेको छ । यसका लागि प्राधिकरणले ५३ करोड २७ लाख रूपैयाँ छुट्टाएको छ । संस्था निरन्तर नाफामा रहेको भन्दै प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई...बाँकी

राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँको रिपो ल्याउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँको रिपो ल्याउने भएको छ । शुक्रबार ल्याएको २० अर्ब रुपैयाँको रिपो बिक्री नभए पनि राष्ट्र बैंकले फेरि १० अर्ब रुपैयाँको रिपो बिक्री गर्न लागेको हो ।...बाँकी

नेपाल एयरलाइन्सले कोरियामा सीधा उडान गर्ने,जापान र अष्ट्रेलियाको तयारी हुँदै

काठमाडौं । नेपाल वायु सेवा निगमले पहिलो पटक दक्षिण कोरियामा सिधा उडान भर्ने भएको छ। कोरियाको राजधानी सोलस्थित इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक आइतबार र बुधबार उडान-अवतरण गर्न पाउने गरी निगमलाई स्लट उपलब्ध गराएको हो। हालसम्म...बाँकी

फिनल्याण्डमा वेरोजगारलाई ६ हजार पाउण्ड भत्ता

एजेन्सी । फिनल्याण्डको सरकारले सन २०१७ बाट वेरोजगारलाई प्रति महिना ४ सय ७७ पाउन्डका दरले वर्षको ६ हजार भत्ता दिने निर्णय गरेको छ। यूरोपमा आर्थिक मन्दी परेपछि अधिकांस मुलुकहरुले आर्थिक संकट बेहोरिरहेका बेला फिनल्यान्डले यस्तो...बाँकी

भक्तपुरमा जग्गा प्लटिङ गर्न नपाईने

भक्तपुर । भक्तपुरमा मापदण्ड विपरित जग्गा प्लटिङ्ग गर्न नपाउने भएको छ । उपत्यका विकास प्राधिकरण भक्तपुरले मापदण्ड विपरित प्लटिङ्ग गरेको पाइएकोले अनाधिकृत जग्गा प्लटिङ्ग गर्नेलाई कारवाहीको प्रकृया अगाडि सारेको हो । उपत्यका विकास प्राधिकरणले भक्तपुरमा...बाँकी

हवाई यात्रुको बिमा रकम ६ गुणासम्म बढ्ने

काठमाडौं । सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ। साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ। हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको यात्रु बिमा रकम अन्तरराष्ट्रियतर्फ १...बाँकी

नेपालीको आम्दानी खान र लगाउनमै खर्च

काठमाडौं । आम नेपालीले कुल आयको झन्डै ९५ प्रतिशत उपभोगमा सक्ने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले हालै समायोजन गरेको गत आर्थिक वर्ष २०७२-७३ को राष्ट्रिय लेखा तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन जीडीपीको ९४.७४ प्रतिशत...बाँकी

माओवादी केन्द्रलाई २६ लाख रुपैयाँ घाटा

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले निर्वाचन आयोगमा पार्टीलाई गत बर्ष २६ लाख रुपैयाँ घाटा लागेको विवरण बुझाएको छ । केन्द्रले बुझाएको विवरणमा अघिल्लो आर्थिक बर्ष पार्टीको आम्दानी २ करोड ८८ लाख ३३ हजार ३ सय...बाँकी