Nepal Sarokar

नायिका केकी अधिकारी बनिन् नम्बर १ नायिका,रेखा थापालाई शिल्पाले उछिनिन्

काठमाडौं । नायिका केकी अधिकारीको सौन्दर्य र शारीरिक बनोट आम खालको छ । उनको फिल्मी करियर पनि उति चम्किलो होइन । तर सबैको अनुमान विपरित नायिका केकी अधिकारी उनका समकालीनहरु मध्ये उच्चस्थानमा रहेकी छिन् ।...बाँकी

नेपालमा किन बढ्दै छ सेलिब्रटी आत्महत्या ? यी थिए आत्महत्या गर्ने सेलिब्रेटीहरु

काठमाडौं । युवा पुस्ताबीच निकै लोकप्रिय गायक यम बुद्ध उर्फ अनिल अधिकारीले बेलायतको लण्डनस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको खबरले अझै नेपाली सांगीतिक क्षेत्र तरंगित भैरहेको छ । यति लोकप्रिय व्यक्तिले आखिर किन आत्महत्याको बाटो...बाँकी

पूर्वराजा ज्ञानेन्द्र भन्छन्–मैले दरबार मात्र छोडेको हूँ,जिम्मेवारी होइन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन परिस्थितिलाई दृष्टिगत गरेर आफूले नारायणहिटी राजदरबार छाडेको तर देश र जनताप्रतिको जिम्मेवारी नछाडेको बताउनुभएको छ । २९५ औं पृथ्वी जयन्ती तथा एकता दिवसको सन्दर्भमा शुभकामना सन्देश दिदैं पूर्वराजा शाहले...बाँकी

Exclusive : अस्पतालभित्रै हुन्छ कमिसनको यस्तो फोहोरी खेल

काठमाडौं । अस्पताल र फार्मेसीहरु ब्यबस्थित गर्न सरकारले ऐन नियमहरुको व्यवस्था गरेका छन् तर सरकार कै स्वामित्वका प्रतिष्ठानहरुले नै ऐन नियमहरुको धज्जी उडाउँदै आएका छन । शिक्षण अस्पताल परिसरभित्र रहेको वीपी कोइराला लायन्स नेत्र अध्ययन...बाँकी

कस्तो खाना कसरी खाने भनि सिकाउने अभियान

सुनसरी । सन्तुलित आहारले मानिसको जीवन नै परिवर्तन गर्ने गर्दछ । त्यसमा पनि पौष्टिक खानाले स्वास्थ्यका लागि लाभदायक मात्र नभई शारीरिक, मानसिक रुपमा स्वस्थ रहन मद्धत पुग्दछ । यसैलाई मध्यनजर गरी केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा...बाँकी

पूर्वराजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजो दिएको जग्गा खोसियो

काठमाडौं । सर्वोच्च अदालतले आफ्नो पूर्व निर्णय उल्टाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मीका नाममा रहेको छाउनीको १५ रोपनी जग्गा सरकारका नाममा ल्याउने निर्णय सुनाएको छ । राजाको नाममा रहेको छाउनीमा रहेको १५ रोपनी १...बाँकी

रातो फोन नम्बरको हल्ला चलाउने दुईजना पक्राउ

काठमाडौं । रातो नम्बरबाट फोन आयो भने मरिन्छ । यो कुरा यतिखेर जताततै चर्चामा छ । जसबाट जोकोही त्रसित बनिरहेका छन् । तर प्रहरीको लामो अनुसन्धानपछि यो हल्ला झुटमा सावित भएको छ । रातो नम्बरबाट...बाँकी

सहमतिका लागि नेतृत्वलाई दबाब दिने युवा नेताहरुको तयारी

काठमाडौं । संविधान संशोधनको विषयले राजनीतिमा प्रमुख दलका शीर्ष नेताहरूमा तिक्तता बढिरहेका बेला सत्तारुढ र विपक्षी दलका युवा नेताहरू भने बीचको निकास खोज्नका लागि गोप्य तयारीमा जुटेका छन् । उच्च स्रोतका अनुसार कांग्रेस, एमाले, माओवादी...बाँकी

आइतवार ढाका टोपी दिवस मनाइदै

काठमाडौं । अंग्रेजी नयाँ वर्षका दिन आइतवार ढाका टोपी दिवस मनाइदैछ । नेपालीहरुको पहिचान ढाका टोपी भएकाले नेपालीलाई विश्वभर चिनाउन भन्दै केही युवाहरुले तीन वर्षअघि अंग्रेजी नयाँ वर्षका दिन ढाकाटोपी दिवस मनाउने अभियान चलाएका थिए...बाँकी

नेपालको सरकारी अस्पतालमा अपरेशनका लागि बर्षौसम्म कुर्नुपर्ने

काठमाडौं । सरकारी अस्पताल धेरै अर्थबाट नागरिकका लागि आत्मीय हुन्छन । सबै भन्दा ठूलो बरदान शुल्क नै हो । नेपाली जस्तो आयस्तर कम भएका नागरिकका लागि बाँच्ने आश्रयस्थल बनेको सरकारी अस्पतालहरुबाट सेवा सुविधा पाउन भने...बाँकी