Nepal Sarokar

नयां आईफोनमा हुनेछन यस्ता बिशेषता

एप्पलको आगामी आइफोन एटलाई लिएर चर्चा तथा अड्कलबाजीहरु जारी छन् । यस्तै चर्चा, परिचर्चा तथा अड्कलबाजीहरुमध्ये एप्पलका विश्वस्त सूत्रहरुको हवाला दिँदै विभिन्न अन्तराष्ट्रिय मिडियाहरुले आइफोनमा एटमा केही जबरजस्त फिचरहरु हुने दाबी गरिरहेका छन् । जुन...बाँकी

सम्बन्धमा दुरी घटाउने ग्याजेट किसिन्जर

काठमाडौं । आजको युगमा सम्बन्धहरुमा भौतिक दूरी बढ्दो क्रममा छ । भावनात्मक सम्बन्धलाई अझ मजबूत बनाउन एक अर्कालाई अनुभव गर्न सकिने भौतिक सामिप्यताको अभाव भइरहेको अवस्थामा, सिटी युनभर्सिटी,लण्डनका अनुशन्धानकर्ताहरुले यो अभावको पूर्ती आफ्नो किसिङ ग्याजेटबाट...बाँकी

नयाँ वर्षदेखि फेसबुकले ल्याउँदैछन् यी ६ विशेषताहरु

काठमाडौं । सन् २०१७ मा फेसबुकमा केही परिवर्तन देखिनेछन् । परिवर्तन मात्र होइनन् केही नयाँ विशेषता पनि यसमा थपिनेछन् । यीमध्ये केही विशेषता सन २०१६ को अन्त्यतिरै घोषणा गरिएको छ भने केही अन्य विशेषतालाई कम्पनीका...बाँकी

लोकप्रिय पोकेमान गो गेम अब नचल्ने !

टोक्यो । गाडी चलाइरहेको अवस्थामा लोकप्रिय स्मार्टफोन गेम पोकेमान गो स्वचालित रुपमा बन्द हुने भएको छ । गाडीले सीमित गति भन्दा बढी गति लिन थालेपछि यो गेम आफैं बन्द हुने नयाँ व्यवस्था गरिएको हो ।...बाँकी

नासाका अमेरिकी वैज्ञानिकले अन्तरिक्षबाटै मतदान गरे

एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलवार निर्वाचन हुँदैछ । मताधिकार पाएका अमेरिकीहरु डोनल्ड ट्रम्प र हिलारी क्लिन्टनमध्ये कसलाई राष्ट्रपति बनाउने भन्ने निर्णय गर्न मतदानमा सहभागी हुँदैछन् । यसैबीच सूचना र प्रविधिमा अगाडि रहेको...बाँकी

फेसबुकका मालिक जुकेरबर्गलाई एकैदिन ३ अर्ब डलर नोक्सान

काठमाडौं । फेसबुकको सेयर ५।५ प्रतिशतले घट्दा बिहीवार एकै दिनमा फेसबुकका संस्थापक मार्क जुकेरबर्गलाई ३ अर्ब डलर नोक्सान परेको छ । सीएनएनका अनुसार यो अहिलेसम्मकै कुनै एक जना लगानीकर्तालाई परेको सबैभन्दा धेरै घाटा हो ।...बाँकी

याहुमा एकाउन्ट खोल्नु असुरक्षित

एजेन्सी । याहुले अमेरिका सरकारका लागि आफ्ना दशौं लाख प्रयोगकर्ताको इमेल एकाउन्टको स्क्यान गर्ने गरेको खुलेको छ । अमेरिकी गुप्तचर विभागका लागि याहुले आफ्ना प्रयोगकर्ताको इमेल एकाउन्ट स्क्यान गर्ने गरेको समाचार संस्था रोयर्टसले जनाएको छ...बाँकी

जीमेलमा भाइरस र फर्जी इमेलबाट यसरी बच्न सकिन्छ

एजेन्सी । जीमेल संसारको सबैभन्दा बढी मन पराइएको इमेल सेवा हो । तर, समस्या यो हो कि ह्याकरहरुको नजर पनि यस्तै इमेल सेवामा बढी हुने गर्दछ । किनभने डेस्कटपका साथै मानिसहरु यसलाई एक सय करोड...बाँकी

फेसबुकबाट बनेको विदशी ब्वाइफ्रेण्डबाट दर्जनौं नेपाली युवती ठगिए

काठमाडौ । फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौ नेपाली युवती ठगिएका छन् । एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको खबर छ । फेसबुक पेजमा केन जोनसोन नाम गरेका...बाँकी

५० करोड याहु युजर एकाउण्ट ह्याक

काठमाडौं । इन्टरनेट कम्पनी याहुले आफ्ना ५० करोड युजर एकाउण्ट ह्याक भएको जनाएको छ । ह्याकर्स समूहले आफ्नो ५० करोड युजर एकाउण्ट ह्याक गरेको याहुले पुष्टी गरेको हो । यति धेरै युजर एकाउण्ट ह्याक भएको...बाँकी