Nepal Sarokar

दक्षिण कोरियामा १६ प्रतिशतले तलब बढने, नेपाली कामदार पनि लाभान्वित हुने।

दक्षिण कोरियामा आगामी वर्ष २०१८ को न्यूनतम तलब प्रतिघन्टा ६.६४ डलर निर्धारण भएको छ । मजदुर, कम्पनी व्यवस्थापन र सरकारका प्रतिनिधि सम्मिलित न्यूनतम ज्याला निर्धारण समितिको बैठकले न्यूनतम ज्याला ७५२० वन निर्धारण गरेको हो ।...बाँकी

इराकको राजधानी बग्दादमा आत्मघाती आक्रमण,कम्तीमा १५ को मृत्यु

एजेन्सी । इराकको राजधानी बग्दादमा आत्मघाती आक्रमण भएको छ । आक्रमणमा परि कम्तिमा १५ जनाको ज्यान गएको छ । बग्दादमा रहेको प्रहरी चेकपोष्टमा आत्मघाती कार बम आक्रमण भएको बिबिसीले जनाएको छ । घटनामा ४० जना...बाँकी

मृत्युदण्ड रहित सजायको सन्देश स्वरुप विश्वभर चित्रकला प्रदर्शन

मेलबर्न। ड्रग स्मगलर मयूरन सुकुमारनकी आमाले छोराले कोरेका चित्रहरुको, मृत्युदण्ड रहित सजाय व्यवस्थाको सन्देश स्वरुप विश्वभर प्रदर्शन गर्ने चाहना रहेको बताएकी छिन् । सुकुमारनलाई अप्रिल २०१५ मा ८ किलो हेरोइन इण्डोनेसियाबाट अष्ट्रेलिया भित्र्याएको अभियोगमा मृत्युदण्ड...बाँकी

अष्ट्रेलियाको मेलबर्नमा घरभित्रै सर्पले डस्यो

मेलबर्न। मेलबर्नको एउटा घरभित्रै छिरेर सर्पले बाबु र ११ वर्षे छोरोलाई डसेको छ । पहिले छोरोलाई आक्रमण गरेको र बचाऊंन जांदा आफूलाई पनि डसेको, बाबु मैट होर्नले बताए। अहिले उपचार पछि दुबै जना अस्पतालबाट डिस्चार्ज...बाँकी

८ सय २४ वर्ष अघि मृत्यु भएका व्यक्तिले भुटानी राजपरिवारमा पुनर्जन्म लियो

काठमाडौं । भुटानी राजपरिवारमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । भुटानी महारानीका दोर्जे वाङचुककी छोरी पट्टिका तीन वर्षीय नातीले आफूले पुर्नजन्म लिएको बताएका छन् । ट्रुयक वाङचुक नाम गरेका तीन वर्षीया बालकले ८ सय...बाँकी

एकैपटक ४९ जना नेपालीद्धारा अष्ट्रेलियाको सर्वोच्च शिखर आरोहण

मेलबर्न । अष्ट्रेलियाको सबैभन्दा अग्लो हिमाल एकैपटक आरोहण गरेर नेपालीहरुले कीर्तिमान कायम गरेका छन् । अँग्रेजी नयाँ वर्षको अवसरमा एकैपटक ४९ जना नेपालीले अष्ट्रेलियाको सर्वोच्च शिखर माउन्ट कोशियुच्त्कोको सफल आरोहण गरेका हुन् । यसको उचाई...बाँकी

जेलभित्रै झडप हुँदा ५६ जनाको मृत्यु

एजेन्सी । ब्राजिलको एक जेलमा कैदीबन्दीबिच भएको झडपमा परि ५६ जनाको ज्यान गएको छ । कैदीले सुरक्षाकर्मीहरुलाई नै बन्धक बनाएपछि झडप भएको थियो । ब्राजिलको उत्तरी राज्य अमेजोन्सको मानाउसमा रहेको जेलमा कैदीका समूह र प्रहरीबिच...बाँकी

मलेसियामा कामदारले लेबी तिर्न नपर्ने

काठमाडौं । मलेसियामा कामदारले अबदेखि लेबी तिर्न नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले नै लेबी तिर्नपर्ने व्यवस्था लागू गरेको छ । मलेसियाका गृहमन्त्री दातुक अहमद जायिद हमिदीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नयाँ नियम...बाँकी

भारतमा आतंकवादी हमलाको डर

एजेन्सी । भारतमा आतंकवादी हमलाको डर रहेको भन्दै केही देशका सरकारहरुले आफ्ना नागरिकलाई सचेत गराएको छ । इजरायलले आफ्ना नागरिकलाई तत्कालका लागि भारत नजान आग्रह गरेको छ । नयाँ वर्षको अवसरमा भारतको समुद्री किनार तथा...बाँकी

अमेरिकामा नेपाली विद्यार्थीलाई वर्क परमिट दिने

काठमाडौं। अमेरिकी सरकारले यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी ले नेपाली विद्यार्थीलाई आगामी डेढ बर्षको लागि काम गर्न अनुमतिपत्र वर्क...बाँकी