Nepal Sarokar

तेमाल जात्रालाई राष्ट्रिय पर्वको मान्यता दिन माग

काठमाडौं । तामाङ समुदायको महत्वपूर्ण पर्व तेमाल जात्रा (चैतेपूर्णे जात्रा) लाई सरकारले राष्ट्रिय पर्वका रुपमा घोषणा गर्नुपर्ने माग सरोकारवालाले गरेका छन् । ‘राष्ट्रिय पर्व बौद्ध तेमाल जात्रा र अन्तर्रा्ष्ट्रिय बौद्ध परिपथ’ विषयको अन्तक्र्रियामा तामाङ बौद्ध...बाँकी

पीयनले पढाउने विद्यालय

नवलपरासी । कावासोती १५ शेरगन्जस्थित माझी प्राविमा शिक्षक अभावले सहयोगी पीयनले समेत कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । विद्यालय सहयोगी मनमाया माझी वालबालिकाको लागि दिवा खाजा मात्र तयार पार्दिनन्, शिशु र कक्षा १ लाई पढाउने...बाँकी

आइतबारदेखि देशभरका अदालतमा बहसपैरवी बहिस्कार

काठमाडौं । प्रधानन्यायाधीशको निबासमा मध्यराति बैठक गरेर नियुक्त गरिएका न्यायाधीशहरुको नियुक्तिप्रति सरकारी वकिल र विभिन्न ट्रेड युनियनहरु आक्रामक ढंगले प्रस्तुत भएका छन् । उनीहरुले अदालत बहिस्कारसम्मको कार्यक्रम ल्याएपछि न्यायालयमा राजनीतिक सिरेटो चल्न थालेको छ ।...बाँकी

ड्युटीमै बैंक कर्मचारीको मृत्यु

झापा । नेपाल राष्ट्र बैंक काँकडभिट्टा शाखाका कर्मचारीको हृदयाघातका कारण मृत्यु भएको छ । कार्यालय समयमै काम गरिरहेका बेला एक्कासि रिङ्गटा चलेर बेहोस भएका मेचीनगर–१० का ४८ वर्षीय दिवाकर आचार्यको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा...बाँकी

फागुन १५ भित्र ११ तले धरहराको पुननिर्माण शुरु हुने,यस्ता छन् विशेषताहरु

काठमाडौं । कहिले ठडिएला धरहरा ? राजधानीको सुन्धारामा रहेको ऐतिकासिक धरहरा अघिल्लो बर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कौतुहलता छ । अघिल्लो सरकारले अघि सारेको म बनाउँछु धरहरा अभियानमा हजारौं नेपालीले करोडौं सहयोग गरे...बाँकी

लोकमानले स-परिवार देश छाडे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य सावित भएका प्रमुख लोकमानसिंह कार्की आइतबार बिहान परिवारसहित भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहाँ स्वास्थ्य उपचारको लागि त्यसतर्फ लाग्नुभएको बताइएपनि कहिले फर्कनुहुन्छ भन्ने खुलेको छैन ।...बाँकी

रेडक्रसबाटै भ्रष्टाचार

काठमाडौं । समाजकल्याण परिषद्ले भूकम्पपछिको पुननिर्माण र पुनस्र्थापनाको लागि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नपाल रेडक्रस सोसाइटीमाथि छानविन गर्नेछ । भूकम्पपछि राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय रुपमा लागिरहेको रेडक्रसले बताउँदै आएको छ ।...बाँकी

वैशाखदेखि गरिबलाई परिचयपत्र दिने

काठमाण्डौ । सरकारले ४ लाख परिवारलाई सामाजिक सुरक्षाको प्रवन्ध निर्धारण गरी वैशाखदेखि गरिबी परिचयपत्र दिने भएको छ । छानिएका २५ जिल्लाबाट ३ लाख ९५ हजार परिवारले यस्तो सहुलियतयुक्त परिचयपत्र पाउनेछन् । छानिएका घरधुरीभित्र अनुमानित १८...बाँकी

१ सय ६ बिघा जग्गा व्यक्तिका नाममा दर्ता

रौतहट। कर्मचारीको मिलेमतोमा भूमाफियाले रौतहटको उत्तरी भेगमा पर्ने रंगपुरको सरकारी वन अतिक्रमण गरी १ सय ६ बिघा जग्गा व्यक्तिका नाममा दर्ता गराएका छन् । जिलला वन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी विभाग, ५ नम्बर नापी...बाँकी

सुन तस्करीको विषयमा हल्ला नगर्न गृहमन्त्री निधिको आग्रह

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले हालै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बरामद गरिएको ३३ किलो सुन प्रकरणलाई सतहमा नल्याउन आग्रह गर्नुभएको छ । व्यवस्थापिका संसदको अर्थ समितिको वैठकमा गृहमन्त्री निधिले अनुसन्धानको प्रक्रियालाई गोप्य ढंगले संचालन गर्दा मात्रै...बाँकी