Nepal Sarokar

पहिलो काभ्रेली कप सम्पन्न, राईजिङ नेपाल बन्यो च्याम्पियन

प्रथम काभ्रेली कप फुटसल कपको उपाधि राइजिङ् नेपाल क्लबले हात पारेको छ। टोकियोमा आइतबार सम्पन्न भएको प्रतियोगितमा टाेकियो ब्रदर्शलाई हराउदै राइजिङ् नेपालले उपाधीमाथि कब्जा जमाएको हो । उसले उपाधीसंगै नगद तीन लाख येन हात पार्याे...बाँकी

नेपाल तामाङ समाज जापान, किताकान्तोद्वारा मकवानपुरका बाढी पिडितहरुलाई सहयोग ।

नेपाल तामाङ समाज ,जापानको क्षेत्रिय समिति किताकान्तो द्वारा बाढी पिडितहरुलाई सहयोग गरेका छन । समाजले मकवानपुर जिल्लाका मनहरी गाउपालिका-६,नयाँबस्तीमा बाढी बाट प्रभावित पिडितहरुलाई राहत वितरण गरेको हो। तामाङ सञ्चार समूह जिल्ला कार्यसमिति मकवानपुर द्वारा हिजो...बाँकी

टोकियोमा डान्स पार्टी हुने।

डिजे एसोशिएशन जापानले टोकियोमा पहिलो पटक डान्स पार्टीको आयोजना गर्ने भएको छ । हिन्दु धर्मालम्वीहरुको महान चाड वडा दशैको उपलक्ष्यमा शुभकामना सहित मनोरञ्जन प्रदान गर्ने उद्देश्य स्वरुप डिजे ‘ दशै डान्स पार्टी’को आयोजना गर्न लागिएको...बाँकी

तामाङ समाज जापान कित्ता कान्तोको सम्मेलन जुलाई ३० मा हुने।

जापानमा रहेका तामाङहरुको संस्था नेपाल तामाङ समाज जापानले तोचिगी,गुन्मा र ईबाराकीको संयुक्त क्षेत्रिय समिति किता कान्तो निर्माण गर्ने भएको छ।केही समय अगाडि सो क्षेत्रमा बसोबास गर्ने तामाङहरुको बृहत भेलाले सो निर्णय गरेको समाजका केन्द्रीय उपाध्यक्ष...बाँकी

जापानमा शरणार्थी निति कडा बनाईदै । ‘वर्क पर्मिट’ नदिईने

टोकियो ।शरणार्थी आवेदन दिनेहरुको संख्या बढीरहँदा जापानले उनिहरुप्रतिको आफ्नो नीति थप कडा बनाउन थालेको छ । दुई साता अघि मात्र शरणार्थी आवेदन दिएका दुई नेपालीलाई नेपाल फर्कन निर्देशन दिएको जापानले अबदेखी विद्यार्थी र प्रशिक्षार्थी कामदारको...बाँकी

जापानी राजकुमारी माकोको पद्वी खोसिने

टोक्यो । जापानकी राजकुमारी माकोको पद्वी खोसिने भएको छ । सर्वसाधारण केइ कोमुरोसँग विवाह बन्धनमा बाँधिएपछि उनको राजकुमारी पद्वी खोसिने भएको हो । जापानी संविधान अनुसार राजपरिवारकी सदस्यले कुनै सर्वसाधारणसँग विवाह गरेमा राजकीय पद्वी खोसिने...बाँकी

जापानबासी नेपालीले मनाए बुद्द जयन्ति

टोकियो,जापान।जापानवासी नेपालीहरुले बिश्व शान्तिका अग्रदुत गौतम बुद्दको २५६१औं जयन्ति मनाएका छन।ईचिगायामा रहेको बौद्द गुम्बामा औपचारिक कार्यक्रमको साथमा पुजा गरि बुद्द जयन्ति मनाएको हो। नेपाल आदिबासी जनजाति महासंघ, जापानको आयोजनामा भएको कार्यक्रममा मन्तब्य राख्दै वक्ताहरुले बुद्दको...बाँकी

जापानको यामातो कम्पनिले ९ हजार नयां कर्मचारी थप्ने।

एजेन्सी । जापानको चर्चित पार्सल डेलीभरी सेवाप्रदायक कम्पनी यामातो होल्डिङसले ९ हजार २ सय कामदारहरु थप्ने भएको छ । यामातोले आफ्नो कम्पनीअन्तर्गत यसैवर्ष विभिन्न कामदारहरु थपेर अहिले भैरहेका कामदारहरुको ओभरटाइमको भार घटाउने नीति ल्याएको हो...बाँकी

सिटी एक्सप्रेसबाट नेपाल पैसा पठाए ‘धुर्मुस सुन्तली साँझ’ को टिकट पाउने

जापान । जापानबाट नेपाल पैसा पठाउने भरपर्दो माध्यम सिटी एक्सप्रेसले अप्रिल ३० तारिखमा हुने ‘धुर्मुस सुन्तली साँझ २०१७’ को लागि १८ तारिख अर्थात भोलिबाट अप्रिल २८ तारिखसम्म लक्की ड्र सुविधा प्रदान गर्ने भएको छ ।...बाँकी

चितवन उधोग संघका पदाधिकारी बिच टोकियोमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

टोकियो | चितवन समाज जापानको आयोजनामा आइतबार चितवन उधोग संघका पदाधिकारी एवम् चितवन समाज जापानका पदाधिकारीबीच अन्तर्क्रिया कार्यक्रम टोकियोमा सम्पन्न भएको छ | जापान सरकारको निमन्त्रणामा INDUSTRIAL MANAGEMENT TRAINING कार्यक्रमको लागि जापान भ्रमणमा रहेका संघका...बाँकी