Nepal Sarokar

पाकिस्तानी क्रिकेटर मोहम्मद इरफानमाथि एक वर्षको प्रतिबन्ध

एजेन्सी । पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद इरफानमाथि एक वर्षको प्रतिबन्ध लागेको छ । उनीमाथि म्याच फिक्सिङ अर्थात खेल मिलेमतोमा संलग्न भएको आरोप लागेको छ । सोही आरोपमा पाकिस्तान क्रिकेट बोर्डले इरमानमाथि एक वर्षको प्रतिबन्ध...बाँकी

वायने रुनीले रचे गोलको कीर्तिमान

एजेन्सी । म्यानचेस्टर युनाइटेडका कप्तान वायने रुनीले क्लबका सर्वकालिन सर्वाधिक गोलकर्ताको कीर्तमान बनाएका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको स्टोक सिटीसँगको खेलमा गोल गर्दै रुनीले कीर्तिमान बनाएका हुन् । रुनीले स्टोक सिटीसँगको...बाँकी

बलले टाउकोमा लागेर बंंगलादेशका कप्तान गम्भीर घाइते

काठमाडौ । बंंगलादेशका कप्तान मुशफिकर रहिमलाई न्युजिल्याण्डसँगको टेस्ट क्रिकेटको क्रममा बलले टाउकामा लागेको छ । न्युजिल्याण्डका टिम साउथीले बलिङ गरेको बल बंगलादेशका कप्तान रहिमको हेलमेटमा लागेको हो । पहिलो टेस्टेको अन्तिम दिन सोमबार बिहान विलिङटनमा...बाँकी

खप्तड गोल्डकपको उपाधी मनाङलाई

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले धनगढीमा भएको खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा संकटा क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो । अनिल गुरुङले खेल सुरु भएको तेस्रो...बाँकी

क्रिष्टियानो रोनाल्डो बने विश्वको उत्कृष्ट खेलाडी

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन्...बाँकी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रोनाल्डोको जर्सी

काठमाडौं । विश्व फुटबल दुनियाँका यतिखेर स्टार क्रिस्टियानो रोनाल्डोको जर्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उपहार प्रदान गरिएको छ । भारत भ्रमणमा रहेका पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशका चर्चित फुटबलर रोनाल्डोको...बाँकी

१ मिनेटले आर्सनल एफए कपको चौथो चरणमा प्रवेश

एजेन्सी । अन्तिम समयमा ओलिभर जिरउड चम्कदा आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरण अन्तर्गत शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब प्रिस्टनलाई २–१ ले हराउँदै आर्सनल अघिल्लो चरण पुगेको हो...बाँकी

शुरु भयो नेपालमा फुटबलको सिजन,देशभर एकैसाथ फुटबलको रौनक

काठमाडौं । त्यसै भनिएको होइन फुटबल आम मानिसले बुझ्ने साझा भाषा हो भनेर । यही फुटबलको वहार वहेको छ अहिले नेपालमा पनि । सुदूरपूर्वको पाँचथरदेखि सुदूरपश्चिमको धनगढी सम्म बिभिन्न नामका गोल्डकप फुटबल प्रतियोगिताले देशभरीकै वातावरण...बाँकी

कोपा डेल रे फुटबलमा मेस्सीको टिम बार्सिलोना पराजित

काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ । बार्सिलोना ९ खेलाडीमा सीमित भएको एथ्लेटिको बिल्बाओसँग २–१ ले पराजित भएको हो । पछिल्लो...बाँकी

अल्ट्रा धाविका मीरा राईलाई २८ लाख नगदसहित सम्मान गरिने

झापा । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई २८ लाखको पुरस्कारसहित सम्मानित गरिने भएको छ । मीरालाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको हो ।अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ...बाँकी