Nepal Sarokar

टोकियोमा डान्स पार्टी हुने।

डिजे एसोशिएशन जापानले टोकियोमा पहिलो पटक डान्स पार्टीको आयोजना गर्ने भएको छ । हिन्दु धर्मालम्वीहरुको महान चाड वडा दशैको उपलक्ष्यमा शुभकामना सहित मनोरञ्जन प्रदान गर्ने उद्देश्य स्वरुप डिजे ‘ दशै डान्स पार्टी’को आयोजना गर्न लागिएको...बाँकी

झलक दिखला जाको ट्रफि जितेपछि तेरिया मगरले नेपालीलाई यस्तो भनिन्

काठमाडौं । भारतीय टेलिभिजनको रियलिटी शोमध्ये प्रतिष्ठित मानिने कलर्स टेलिभिजनको झलक दिखला जाको ट्रफि जितेकी नेपालकी तेरिया फौजा मगरले आफ्नो जीत सम्पूर्ण नेपालीको भएको बताएकी छिन् । विजेता घोषणा भएको फाइनल एपिशोड प्रसारण भए लगत्तै...बाँकी

नायिका केकी अधिकारी बनिन् नम्बर १ नायिका,रेखा थापालाई शिल्पाले उछिनिन्

काठमाडौं । नायिका केकी अधिकारीको सौन्दर्य र शारीरिक बनोट आम खालको छ । उनको फिल्मी करियर पनि उति चम्किलो होइन । तर सबैको अनुमान विपरित नायिका केकी अधिकारी उनका समकालीनहरु मध्ये उच्चस्थानमा रहेकी छिन् ।...बाँकी

नेपालकी छोरी तेरिया मगर भारतीय रियालिटी शोको फाइनलमा,भोटिङका लागि अपिल

काठमाडौं । सन् २०१२ मा भारतको चर्चित टेलिभिजन जी टीभीबाट प्रशारण हुने रियालिटी शो ‘डीआइडी–३ को विजेता बन्दा वुटवलकी तेरिया मगरले नेपालीको खुबै साथ पाइन् । उनको जितलाई धेरै नेपाली र भारतकै नेपाली समुदायले पनि...बाँकी

फेसबुक मार्फत छक्का पञ्जा चलचित्र पाइरेसी गर्नेको पहिचान

काठमाडौं । नेपाली चलचित्रको इतिहासमै सबैभन्दा बढी व्यापार गरेको चलचित्र छक्कापञ्जा सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि निर्माण टोली निकै तनावमा परेका छन् । चलचित्र प्रदर्शनको लागि निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला युरोप पुगेकै बेला...बाँकी

लालटिनमा ह्वीस्कीसँगै प्रियंका कार्कीको जवानी पोखियो

काठमाडौं । नयाँ नेपाली चलचित्र लालटिनको ह्वीस्की गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । विनोद ढकाल, सोमिया बराइली र किरण माइकलको स्वर रहेको यो गीत हिपहप र पप शैलीको फ्युजनमा तयार पारिएको छ । गीतसँगै...बाँकी

रातो सूर्य चलचित्रको लागि एमालेको वृहत शक्ति प्रदर्शन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली चलचित्रको नायकका रुपमा पर्दामा आउँदैछन् । शुक्रबार एमालेले राजधानीमा गरिएको शक्ति प्रदर्शन चलचित्रको छायांकनका लागि भएको आंशका गर्न थालिएको छ । एमाले अध्यक्ष केपी ओलीले समेत अभिनय गर्न...बाँकी

बलिउड अभिनेता ओम पुरी रहेनन्

काठमाडौं । दिग्गज बलिउड अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बिहान हृदयघातबाट निधन भएको हो । बलिउडका भर्सटायल कलाकारका रूपमा चिरपरिचित अभिनेता पुरी व्यवसायिक फिल्म तथा प्यारालल फिल्म दुबैमा...बाँकी

बहुप्रतिक्षित फिल्म ‘लुट २’ को ट्रेलर यस्तो रहेछ (भिडियो सहित)

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको छ । धेरैले रुचाएको लुट फिल्मको सिक्वेलको रुपमा निर्माण भएको ‘लुट २’ को ट्रेलर विहीवार सार्वजनिक गरिएको हो । यो फिल्म सार्वजनिक हुनु अगावै अगावै...बाँकी

राजेश हमाल ट्राफिक प्रहरीको फन्दामा !

काठमाडौं । काठमाडौं उपत्यकामा अहिले ट्राफिक नियम निकै कडा पारिएको छ । सोमवार एक दिनमै करिब ७ सय चालकहरु कारवाहीमा परेको खबर मंगलवार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुमा छापिएको छ । विशेषगरि पछिल्लो समय ट्राफिक प्रहरी कार्यालयले...बाँकी