Nepal Sarokar

लोकमानले स-परिवार देश छाडे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य सावित भएका प्रमुख लोकमानसिंह कार्की आइतबार बिहान परिवारसहित भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

उहाँ स्वास्थ्य उपचारको लागि त्यसतर्फ लाग्नुभएको बताइएपनि कहिले फर्कनुहुन्छ भन्ने खुलेको छैन । विमानस्थलका डीआईजी गोविन्द निरौलाले दिनुभएएको जानकारी अनुसार कार्की आफूसमेत परिवारका ४ सदस्यका साथ आइतबार बिहान ९ बजे विमानस्थलबाट प्रस्थान गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस्