Nepal Sarokar

काठमाडौंसँग हाँस्छ हिमाल !

मौसम खुल्नुपर्छ,राजधानी काठमाडौंबाटै विभिन्न हिमालका मनोरम दृश्यहरु देख्न सकिन्छ । केही समयअघि काठमाडौंको चम्पादेवी डाँडाबाट खिचिएको सगरमाथाको यो मनोरम दृश्यले कसको मन नलोभिएला ?

प्रतिकृया दिनुहोस्