Nepal Sarokar

जापान सरकारको चिन्ताको कारण बन्दै डच वाइफ

टोक्यो । जापानको घट्दो जनसंख्या यहाँको सरकारकालागि टाउको दुखाइ बन्दै गएको छ ।

विवाह तथा प्रजजनदर बढाउन जापान सरकारले अबौं डलर लगानी गरे पनि त्यहाँका पुरुष विवाहप्रति विरक्तिदै गएका छन् । आफ्नो यौन आवेग शान्त गर्न उनीहरुले डच वाइफ भनिने सेक्स डलसंग जोडी बनाउन थालेपछि जापान सरकार झनै चिन्तामा पर्न थालेको छ । यौन चाहना पूरा गर्न रबरका तरुनीहरु उपलब्ध हुन थालेपछि जापानी युवाहरु विवाहबाट झनै टाढा रहने आशंकामा सरकारलाई चिन्ता लागेको हो ।

झट्ट हेर्दा वास्तविक युवती जस्तै देखिने यस्ता डच वाइफ अहिले जापानमा ४ देखि ५ लाख रुपैयासम्ममा उपलब्ध छन् । टोकियो ओरियन्टर इन्डस्ट्रीले निर्माण तथा विक्रि गर्दे आएको डच वाइफ वास्तविक महिला सरह विभिन्न आसनमा यौन सक्रियता देखाउने गरी निर्माण गरिएका छन् ।

प्रतिकृया दिनुहोस्