Nepal Sarokar

विभिन्न देशहरुबाट यस्तो देखियो सुपर मुन (फोटो फिचर )

काठमाडौं । ६८ वर्षपछि सोमवार चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक देखिएको छ ।

नेपाली समय अनुसार सोमबार बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक देखिएको हो ।

खगोलविदहरुका अनुसार सोमवार चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलोमिटर पर मात्रै देखिएको हो । सन् १९४८ पछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको हो । सोमबार चन्द्रमा नियमित पूर्णिमामा भन्दा १४ प्रतिशत ठूलो देखिएको वैज्ञानिकहरुले बताएका छन् ।

विश्वका विभिन्न मुलुकहरुमा सुपरमुनको दृश्य यस्तो देखिएको थियो :

super-moon

 

super_moon5

super_moon6

super_moon8

super_moon9

super_moon10

supermoon

प्रतिकृया दिनुहोस्