Nepal Sarokar

बजारबाट हराइसकेका यी नेपाली नोटहरु !

काठमाडौं । अहिले नेपाली रुपैयाँका विभिन्न दरका नोटहरु प्रचलनमा रहेका छन् । खासगरि अहिले रु ५ देखि १००० सम्मका नोटहरु चल्तीमा छन् । जस अनुसार रु ५,रु १०, रु २०, रु ५०, रु १००, रु ५०० र रु १००० हजारका नोटहरु मात्र अहिले बजारमा पाइन्छन् ।

नेपाली नोटहरुमा पनि बेला बेलामा निकै परिवर्तनहरु भएका छन् । पछिल्लो समय विभिन्न दरका नोटहरुमा राखिदै आएको जनावरका चित्रहरु फेरिएका छन् । तर यो एक दशकभित्रमा केही नेपाली नोटहरु भने हराएर गएका छन् ।

विभिन्न कारणले राष्ट्र बैंकले निष्कासन बन्द गरिदिदा ती नोटहरु अहिले बजारमा प्रचलनमा छैनन् । ती नोटहरु अब सम्झना र संकलनकर्ताहरुसँग मात्र सीमित रहन पुगेका छन् । हेरौं ती नोटहरु कुन कुन हुन् ?

रु २५० को नोट :

250-note-front
रु ५० को विशेष नोट :

50-noteरु २५ को नोट :

25-note

रु १० को प्लाष्टिक नोट :

10-note-1 10-note

रु दुईको नोट :

2-note

रु एकको नोट :

note

प्रतिकृया दिनुहोस्