Nepal Sarokar

अक्ष्यले लिए ५६ करोड पारिश्रमिक

imageबलिउड सुपरस्टार अक्षय कुमारले हालै मात्र मोटो रकम लिएर एक फिल्म साईन गरेको खबर सार्वजनिक भएको छ । निर्देशक दिव्या कुमार घोसलाको नयाँ फिल्मका लागि अक्षयले ५६ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको बताईएको छ ।
तर यस बिषयमा अक्षयले भने कुनैपनि प्रतिक्रिया दिएका छैनन् । केहि समय अघि मात्र अक्षय फिल्म जोली एल एल बीका लागि ४२ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएर चर्चामा आएका थिए ।
निर्देशकका हिसाबमा दिव्याको अक्षयसँग यो तेस्रो फिल्म हुनेछ । यो भन्दा पहिले उनले यारियाँ र सनम रे निर्देशन गरिसकेकी छिन् । दिव्या र अक्षयले पहिले पनिा एक साथ काम गरेका छन् । उनीहरु फिल्म अब तुम्हारे वतन साथीयोमा को –स्टार थिए

प्रतिकृया दिनुहोस्