Nepal Sarokar

२५६०औँ बुद्ध जयन्ती भव्यताका साथ मनाइदै,रानी झै सजियो लुम्बिनी (फोटो झलक)

काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६०औँ बुद्ध जयन्ती बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।

सो अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न २८ देशका बुद्ध विद्धान,भिक्षुहरुको सहभागिता रहने छ ।

बौद्ध सम्मेलनका लागि लुम्बिनी क्षेत्रलाई रानी झैं सिंगारिएको छ । जसले गर्दा त्यस क्षेत्रको दृश्य अहिले चित्ताकर्षक देखिएको छ ।

lumbini1

lumbini 2

lumbini3

lumbini 4

 

 

प्रतिकृया दिनुहोस्